म डराएकी छैन।

एउटी सानी नानी अँध्यारोमा एक्लै बाहिर निस्किन्छिन् । उनले बाहिर के के पाउँछिन् त ? यो पुस्तक यस शृङ्खलाका चार पुस्तकमध्ये एउटा हो ।

निना पोसाक लगाउन चाहन्छिन्।

आज निना पहिलो पटक विद्यालय जाँदैछिन् । उनी विद्यालयको पोसाक लगाउन चाहन्छिन् । पोसाक लगाइदिनलाई परिवारसँग मदत माग्छिन् तर सबै जना व्यस्त हुन्छन् । निना आफैँले पोसाक लगाउन सक्छिन् त ?

रङहरू

एउटा सेतो भालु रङ चौपट्टै मन पराउँछ । त्यसैले ऊ जहिले पनि नयाँ रङको खोजीमा रहन्छ । आऔँ, हामी पनि उसको इन्द्रेणी संसारको खोजीमा सहभागी बनौँ ।

सोंलो च्युन्या न्वार प्हसेमो

सोंलो च्युन्या न्वार प्हसेमो छिमेकी नयुदे ङ्हिम | नयु चमेदे बालो क्ल्योल म्हैसिम, तर चमे नयुदे म्रोंब्दे बितिकै ट्हीयाम | केमैदे ता ल्हैदीम ? चमे नयुदे तासी ङ्हिब होला ?

मुसो र बाख्रो

एउटा मुसा एकखुट्टे खेल खेल्न मन पराउँछ तर ऊसँग खेल्नेसाथी भने कोही पनि हुँदैनन् । बाख्रो उसको छिमेकी तहो । तर बाख्रो भने एकलै बस्न रुचाउँछ । के मुसाले बाख्रालाई आफूसित खेलाउन सक्ला त ?

होचो कि अग्लो?

परिवारमा को होचो छ वा को अग्लो छ ? के तपाईँ भन्न सक्नुहुन्छ ? यस पुस्तकले परिवार सदस्यहरूका माध्यमबाट होचो र अग्लोको अवधारणालाई बुझाउन मदत गर्दछ ।