पुटू एकटा छोटका माछ अछि । गुटू बडका दांतवला एकटा पैघ माछ अछि ।
नै नै ! गुटू पुटू लग आयब रहल अछि ! आब पुटू कोनाके भागत ?
Posts with the early grade level 1 book tag
पखेटा बिना को उड्न सक्छ?
तिथी, अनु र कुसुमलाई चरा वा घामकिरी वा पुतलीलाई जस्तै उड्नका लागि पखेटा चाहिँदैन । खेल र काल्पनिक पखेटाको शक्तिमार्फत उनीहरू चङ्गा वा बादलहरूको समूह जस्तै माथिमाथि आकाशमा उड्न सक्छन् ।
ठुलो भएँ कि सानै छु?
एउटा सानो बाबू आफू निकै ठुलो भइसकेँ भन्ने ठान्छन् । उनी आफ्ना जुत्ताको तुना मजाले बाँध्न सक्छन् । तर, उनी सानै छन् ! घरमा रङ लगाइरहनु भएको बुबालाई सहयोग गर्न सक्दैनन् । उनी आफैँ खान सक्छन् । त्यसैले उनी आफूलाई ठुलो भइसकेको ठान्छन् । तर, कति साना छन् भने आमालाई खाना पकाउन सहयोग गर्न सक्दैनन् । वास्तवमा उनी ठुलो भइसकेका हुन् कि सानै छन् होला ?
थम्बुला चाङ्गा
लाबा ल्हानान सेम निबा मुला । तिरेकुनु, थेसे चङ्गा फ्याङना लाबान लामा का टाङला । थम्बुसे दारेम तिगा लाला ?
हराएको टिउरो
थिरले एउटा हराएको टिउरो भेट्टाए । टिउरो घाइते थियो । उनले टिउरोलाई मदत गर्न चाहे। उनले टिउरो घरमा लिएर गए । तर झनै समस्या आयो !
हराएको पुतली
आभा आफ्नो पुतलीलाई चौपट्टै माया गर्छिन् । तर आजै उनको पुतली हरायो नि ! अब तिनले के गर्लिन् त ?
कोभन्दा को छिटो ?
कुन जनावर छिटो र कुन चाहिँ चाँडो दौडन्छ ? थाहा छ त ? यो किताबले छिटो र चाँडो दौडने जनावरका बारेमा भाइबहिनीहरुलाई बताउनेछ ।
उहु उहु जाडो !
बिहान चिसो थियो । छुनु र मुनु बिहानै उठे । उनीहरूले आफ्नो न्यानो लुगा भेटेनन् । लुगा कहाँ हुन सक्ला त ?
मकै मिठो, धेरै मिठो !
छुनु र मुनुले बुबालाई मकै रोप्न मदत त गरे ! के उनीहरूले पनि मकै खान पाउलान् त?