कोभिबुक!

कोरोना भाइरसले मानिसलाई सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने र ज्वरो आउने बनाउँछ । उसका बारेमा मानिसले के अनुभव गरेको छन् ऊ जान्न चाहन्छ ।