नोन्कुन्गु र इम्बुलु

नोन्कुन्गु काकाको घर जाँदै थिइन् । आमाले लगाउनका लागि उनलाई सुन्दर कपडा दिनुभएको थियो । काकाको गाउँ जाँदै गर्दा बाटामा नोन्कुन्गुले एउटी अनौठी केटी भेटिन् जसले नोन्कुन्गुकै कपडा पो लगाउन चाहिन् ।

मागोज्वे

These books are made available in an accessible format under the “Creation of Accessible Reading Materials in Nepal” project. The project was led by READ Global, funded by UNESCO Bangkok, and implemented by a consortium of organizations, including Action on Disability Rights and Development Nepal (ADRAD-Nepal), the Nepalese Society for Children’s Literature (NESCHIL), and READ […]

सुनौलो चरा

त्यहीँ कतै एउटा सुनौलो चरो छ र यसले उनलाई ब्रह्माण्डको सम्राट् बनाउने छ भन्ने राजाले थाहा पाए । उनी चरो समाउने अभियानमा हिँडिहाले । तर राजकुमारीको भने अर्कै विचार थियो । अब उनले राज्यको हितका लागि साहसिलो बन्नु आवश्यक थियो ।

ट्युबभित्र दन्तमञ्जन कसरी जान्छ ?

बिहान बिहानै ट्युबबाट निचोरेर मञ्जन निकाल्न त सजिलै हुन्छ । तर तपाईंहरूलाई थाहा छ त, ट्युबभित्र मञ्जन कसरी गयो होला ? अब म तपाईंहरूलाई भन्छु है त ।

पहिलो घर

धेरै अगाडि जब मानिसहरू गुफामा बस्थे, दुई भाइले घर बनाउने निर्णय गरे। अहिले अरुणाचल प्रदेशका नामले चिनिने भारतको उत्तरपूर्वी भागमा पहिलो घर कसरी बनाइएको थियो त ? कथा पढौँ।

स्कुलमा पहिलो दिन

छ वर्षकी सेसी बाबुआमासँग मटियानी भन्ने ठाउँमा बस्छिन् । स्कुलमा उनको पहिलो दिनमा के के रमाइलो भयो भन्ने कुरा उनी बाबुआमालाई बताउँछिन् । के कस्तो रमाइलो भयो होला त ?