नोन्कुन्गु काकाको घर जाँदै थिइन् । आमाले लगाउनका लागि उनलाई सुन्दर कपडा दिनुभएको थियो । काकाको गाउँ जाँदै गर्दा बाटामा नोन्कुन्गुले एउटी अनौठी केटी भेटिन् जसले नोन्कुन्गुकै कपडा पो लगाउन चाहिन् ।
Posts with the early grade level 4 book tag
मागोज्वे
These books are made available in an accessible format under the “Creation of Accessible Reading Materials in Nepal” project. The project was led by READ Global, funded by UNESCO Bangkok, and implemented by a consortium of organizations, including Action on Disability Rights and Development Nepal (ADRAD-Nepal), the Nepalese Society for Children’s Literature (NESCHIL), and READ […]
सुनौलो चरा
त्यहीँ कतै एउटा सुनौलो चरो छ र यसले उनलाई ब्रह्माण्डको सम्राट् बनाउने छ भन्ने राजाले थाहा पाए । उनी चरो समाउने अभियानमा हिँडिहाले । तर राजकुमारीको भने अर्कै विचार थियो । अब उनले राज्यको हितका लागि साहसिलो बन्नु आवश्यक थियो ।
राजाको खोजीमा खरायो
बाणको आक्रमणबाट खरायो मुस्किलले जोगियो । यस आक्रमणका बारेमा सूचना दिन उसले जङ्गलको राजालाई खोज्न थाल्यो । के उसले राजालाई भेट्न सक्ला त ?
जादुवाला ऐना
एउटा दुष्ट बोक्सी केटाकेटीलाई श्राप दिन्छे । केटाकेटी डरलाग्दा राक्षसमा परिणत हुन्छन् । के श्याम र समा बोक्सीको श्रापबाट उम्कलान् ? के अन्य केटाकेटी सँधैँका लागि डरलाग्दा राक्षस नै भएर रहनेछन्?
तिमी मेरो हिरो हौ
कोरोना भाइरसको लागि उपचार नभएकोले सारा दु:खी छिन् । संसारका अन्य बच्चाहरूलाई उनीहरूले आफूलाई कोरोना भाइरसबाट कसरी सुरक्षित राख्न सक्छन् र कसरी अरूको पनि सुरक्षा गर्न सक्छन् भन्ने कुरा बताएर सारा नायक बन्न चाहन्छिन् । उनले त्यो कसरी गर्लिन् त?