लुकामारी

दिपु आज आमासँग लुकामारी खेल्दै छ । लुकामारी खेल्ने क्रममा उसले केही नयाँ कुराहरू थाहा पाउँछ । ती कुराहरू के के होलान् ?

कोभिबुक!

कोरोना भाइरसले मानिसलाई सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने र ज्वरो आउने बनाउँछ । उसका बारेमा मानिसले के अनुभव गरेको छन् ऊ जान्न चाहन्छ ।