माउ कुखुरी

माउ कुखुरी आफूले भरखरै काढेका चल्लाहरूका लागि भोजको आयोजना गर्न चाहन्छे। तर भोजका लागि सामानको जोहो गर्न अरूको सहयोग चाहिन्छ। उसलाई कसले सहयोग गर्ला त?

ख्या

ख्यूँसेच्वंगु स्वाहनय् मत च्याकेबलेय् छु खने मदत ? पासापिनिं मुना ख्या: यात ख्याना छ्वत । उमिगु ख्यूँसेया भय बिसिवंगु हे खला ?

म डराएकी छैन।

एउटी सानी नानी अँध्यारोमा एक्लै बाहिर निस्किन्छिन् । उनले बाहिर के के पाउँछिन् त ? यो पुस्तक यस शृङ्खलाका चार पुस्तकमध्ये एउटा हो ।

निना पोसाक लगाउन चाहन्छिन्।

आज निना पहिलो पटक विद्यालय जाँदैछिन् । उनी विद्यालयको पोसाक लगाउन चाहन्छिन् । पोसाक लगाइदिनलाई परिवारसँग मदत माग्छिन् तर सबै जना व्यस्त हुन्छन् । निना आफैँले पोसाक लगाउन सक्छिन् त ?

रङहरू

एउटा सेतो भालु रङ चौपट्टै मन पराउँछ । त्यसैले ऊ जहिले पनि नयाँ रङको खोजीमा रहन्छ । आऔँ, हामी पनि उसको इन्द्रेणी संसारको खोजीमा सहभागी बनौँ ।

सोंलो च्युन्या न्वार प्हसेमो

सोंलो च्युन्या न्वार प्हसेमो छिमेकी नयुदे ङ्हिम | नयु चमेदे बालो क्ल्योल म्हैसिम, तर चमे नयुदे म्रोंब्दे बितिकै ट्हीयाम | केमैदे ता ल्हैदीम ? चमे नयुदे तासी ङ्हिब होला ?

मुसो र बाख्रो

एउटा मुसा एकखुट्टे खेल खेल्न मन पराउँछ तर ऊसँग खेल्नेसाथी भने कोही पनि हुँदैनन् । बाख्रो उसको छिमेकी तहो । तर बाख्रो भने एकलै बस्न रुचाउँछ । के मुसाले बाख्रालाई आफूसित खेलाउन सक्ला त ?

होचो कि अग्लो?

परिवारमा को होचो छ वा को अग्लो छ ? के तपाईँ भन्न सक्नुहुन्छ ? यस पुस्तकले परिवार सदस्यहरूका माध्यमबाट होचो र अग्लोको अवधारणालाई बुझाउन मदत गर्दछ ।